Main

काठमाडौं कन्सर्टमा भारतीय झण्डा फहराएपछि विवादित बने पाकिस्तानी र्‍यापर

आफूले भारतीय झण्डा लहराउँदा विवाद खडा हुन्छ भने भइरहोस् भनेर उनले प्रतिक्रिया दिएका छन् । ‘म त्यस्तो दोस्रो पटक पनि गरौँला । मैले कहिल्यै मिडिया, लडाइमा सामेल सरकार र उनीहरूको प्रोपोगान्डाको फिक्री गर्दिनँ’ उनले भनेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button