Main

काठमाडौं जिल्लाव्यापी खेलकुद : भेट्रान टेबलटेनिसमा इन्दिरालाई स्वर्ण

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिका २९ की इन्दिरा पराजुलीले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा इन्दिराले काठमाडौं महानगरपालिका २९ कै सविता बस्नेतलाई ११–५ र ११–२ को सोझो सेटमा पराजित गरिन् । काठमाडौं महानगरपालिका २९ की सम्झना पोखरेल र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button