Main
काठमाडौं-टीकापुर-काठमाडौं हवाई उडान ३० मंसिरदेखि
२८ मंसिर, काठमाडौं । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल ३० मंसिरदेखि सञ्चालनमा आउन लागेको हो । पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति…
– यस समाचारको श्रोत : Online Khabar हो ।