Main
काठमाडौं टेक्निकल स्कुल खुल्यो, वार्षिक १० हजार जनशक्ति उत्पादन लक्ष्य
स्कुलले हस्पिटालिटी, कलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्टा, बार टेन्डर लगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्ने भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।