Main

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

१६ असोज, काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button