Main
सेयर बजारले खोजेको, मौद्रिक नीतिले छुटाएको एउटा प्रावधान
३० असार, काठमाडौं । राष्ट्र बैंकले बजारसँग सम्बन्धित धेरै नीतिलाई क्रमशः खुकुलो पार्दै लगेको छ । नीतिहरु खुकुलो हुँदै गएपछि सेयर कारोबारीको मनोबल बढ्दै गएको छ, बजारले पनि सकारात्मक प्रतिक्रिया जनाइरहेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई पनि लगानीकर्ताले खुलेर प्रशंसा गरे । तर तत्कालै सम्बोधन गर्नुपर्ने बजारसँग सम्बन्धित एउटा विषयलाई भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।