Main

काठमाडौं महानगरले ड्राइभिङ सेन्टरलाई तिरायो २५ हजार जरिवाना

२९ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ स्थित पुतली सडकको जय महाकालि ड्राइभिङ सेन्टरलाई जरिवाना गरेको छ । ड्राइभिङ सेन्टरले निर्माणजन्य फोहोर गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना तिराएको हो। महानगरका अनुसार ड्राइभिङ सेन्टरले फुटपाथ विगारेको, निर्माण सामाग्री राखेर फुटपाथ विगारेको भन्दै कारबाही गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button