Main

काठमाडौं लगातार दोस्रो पटक गोदावरी मेयर कप फुटबल च्याम्पियन

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले दोस्रो पटक लगातार गोदावरी मेयर कप फुटबलको उपाधि जितेको छ। फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा ८–७ गोल अन्तरले पराजित गर्दै काठमाडौं विजेता बनेको हो। टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा सम्पन्न खेलमा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यसपछि पेनाल्टी सुटआउटमा पनि ५–५ को बराबरी भएपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button