Main
काठमाडौं सहरको विस्तृत सर्वेक्षणका लागि लाइडार प्रविधिमाथि छलफल
११ मंसिर, काठमाडौं । काठमाडौं सहरको वस्तुस्थिति, सेवा, पूर्वाधार र समग्र अवस्थाको सुक्ष्म सर्वेक्षणका लागि ‘लाइडार (लाइट डिटेक्सन एन्ड रेञ्जिङ्) प्रविधि’ उपयुक्त हुने विज्ञहरूले औंल्याएका छन् । सूचना प्रविधि विभागले बिहीबार आयोजना गरेको ‘लाइडार प्रविधि र काठमाडौं महानगरपालिकामा प्रयोगको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञहरूले यस प्रविधिलाई यसअघि प्रयोगमा ल्याइएका प्रविधिसँग जोडेमा अझ प्रभावकारी हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।