Main

काठमाडौं–हेटौंडा जोड्ने दुवै सडकमा राति गाडी चलाउन रोक

१७ असोज, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने दुवै सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा गाडी चलाउन रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठकाअनुसार हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिमा गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।, कान्तिलोकपथमा आज असोज १७ गतेदेखि असोज २० गते अपराह्न ४ बजेदेखि भोलिपल्ट बिहान ६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button