Main
काठमाडौं– १६ मा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ
१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतान्तर बढाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यहाँ रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले १ हजार ३ सय ५ मत प्राप्त गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले पछ्याइरहेका छन् । पाठकले १ हजार १ सय १० मत प्राप्त गरेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।