Main
गुल्मीमा पुरुषको शव फेला
२० मंसिर, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४, मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३४–३५ वर्ष उमेरका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको शवको सेतो–हरियो रंगको चेकदार सर्ट, माथि ‘नाइक’ लेखिएको कालो ज्याकेट तथा कालो पाइन्ट लगाएको अवस्थामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।