Main
सेवा अवधि नसकिँदै एआईजी केसीले किन दिए राजीनामा ?
२७ माघ, काठमाडौं । सेवा अवधि बाँकी छँदै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा रहेका उनले त्यसको करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् । एआईजी केसीले राजीनामापत्र बुझाएको प्रहरी हेडक्वार्टर स्रोतले पुष्टि गरेको छ । उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । र, मन्त्रिपरिषद्…
– यस समाचारको श्रोत : Online Khabar हो ।