Main
कानेपोखरी गाउँपालिकाको कार्यालय रमाइलोबाट भौसबारी सर्यो
१३ फागुन, विराटनगर। मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालय सरेको छ। कानेपोखरी गाउँपालिका-६ रमाइलोमा रहेको कार्यालय कानेपोखरी गाउँपालिका– ५ मा सरेको हो । कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु अब कानेपोखरी गाउँपालिका– ५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालयको भवनबाट प्रवाह हुनेछ। तत्कालिन बयरबन गाबिसको सदरमुकाम बयरबन बजार थियो। बयरबनबाट रमाइलोमा सारिएको थियो। स्थानीय तह गठन हुँदा बनेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।