Main
कान्तिपुर इन्जिनियरिङमा अनेरास्ववियुले लगायो ताला
५ चैत, काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलमा एमाले निकट विद्यार्थी संगठनले ताला लगाएको छ । स्ववियु चुनावको उम्मेदवार मनोनयन गर्ने समयमा ढिला गरी मनोनयन गरेको अनेरास्ववियुले ताला लगाएको हो । अहिले चुनावी प्रक्रिया रोकिएको छ । माओवादी निकट अखिल क्रान्तिकारीले चुनावी प्रक्रिया अगाडि बढाउन माग गरेको छ । ‘विद्यार्थीहरूको मताधिकार खोस्ने कदमप्रति हाम्रो संगठनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।