Main

कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ को मञ्चन (तस्वीर)

श्रीपेच फेला पर्ने क्षणसम्म नाटकले दर्शकलाई निरन्तर बाँधिराख्छ । अन्त्यतिर पुग्दा महारानीले बुझ्छिन्- हामी सबै कुनै न कुनै चमकको पछाडि दौडिरहेका छौं, तर त्यो चमकभित्रको सत्य र मूल्यबोध बिस्तारै हराउँदै गएको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button