Main

कान्तिपुर फर्मास्यूटिकल्सका सञ्चालक हेमराज बडाल पक्राउ

३० असोज, काठमाडौं । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । उनलाई बानेश्वर क्षेत्रबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button