Main
कान्समा नेपालका छायांकन गन्तव्यको प्रवर्धन गर्दै प्रदीप (तस्वीर)
काठमाडौं । यतिबेला फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल जारी छ । यसवर्षको कान्स मार्केटमा नेपालबाट फिल्म ‘एक्लो’ समावेश छ । यो फिल्मका निर्माताले फेस्टिभलमा सहभागी अन्तर्राष्ट्रिय निर्माता, वितरक र सेल्स एजेन्टलाई फिल्मबारे जानकारी दिइरहेका छन् । अभिनेता प्रदीप खड्का पनि यतिबेला निर्देशक प्रदीप शाहीसँगै फेस्टिभलमा छन् । यो फिल्मको प्रवर्धन मात्र होइन, अभिनेता खड्काले नेपालका…
– यस समाचारको श्रोत : Online Khabar हो ।