Main
कान्स रेडकार्पेटमा ‘नग्न पोशाक’ लगाउने सेलिब्रेटीलाई प्रतिबन्ध
काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलले यसवर्षदेखि रेडकार्पेटमा हिँड्ने सेलिब्रेटीको लागि नयाँ ड्रेस कोडको नियम लागू गरेको छ । जसअनुसार, यसवर्षदेखि नग्न र अश्लिल देखिनेसहितका ठूलो आकारका पहिरन लगाएर रेडकार्पेटमा हिँड्न पाइनेछैन । ‘शालीनताको कारणले गर्दा रेडकार्पेटसहित महोत्सवको अन्य कुनै पनि क्षेत्रमा नग्नता निषेध गरिएको छ । विशेष गरी ठूलो आकारका पोशाकले पाहुनाहरूको आवागमनमा बाधा…
– यस समाचारको श्रोत : Online Khabar हो ।