Main

काभा क्लब च्याम्पियनसिप: पहिलो खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग खेल्ने

२१ मंसिर, काठमाडौं । शनिवार देखि काठमाडौंमा सुरु हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपाली क्लब हेल्प नेपाल स्पोर्ट्स क्लबले उद्घाटन खेलमा भारतको क्यालिकट हिरोजसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । पहिलो दिनै नेपालको अर्को क्लब गण्डकी प्रदेशले माल्दिभ्सको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button