Main
व्यक्तिगत श्रम स्वीकृतिबाट विदेश जान कडाइ गर्दै सरकार
पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति मार्फत जाने श्रमिकहरू ठगीमा पर्ने, एक देशको भिसा देखाएर अर्को देशमा लैजाने जस्ता समस्या बढेपछि सरकारले कडाइ गर्ने पहल थालेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।