Main

वैदेशिक रोजगारमा रहेकालाई स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२७ असार, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूका लागि कम्पनीले २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ । वैदेशिक रोजगारमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button