Main
काभ्रेका किसानमाथि प्रकृतिको प्रहार, ७ सय रोपनीभन्दा बढी जग्गाको बाली नष्ट
गत वर्ष असोजको वर्षा र बाढीको क्षतिको घाउ निको नहुँदै यसै वर्षको वैशाख २९ गते परेको पानी र बाढीले काभ्रेको पनौतीमा आलु, गोलभेँडा र मकै खेती नष्ट गरेपछि किसानहरु संकटमा परेका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।