Main

काभ्रेका बाढी प्रभावित किसानलाई नाम मात्रको राहत सिफारिस

गत असोजमा आएको बाढीपहिरोले काभ्रेको कृषि क्षेत्रमा करिब एक अर्बको क्षति गरेको थियो । तर, सरकारले ३५९ किसानलाई ७७ लाख बराबरको मात्रै राहत दिने सिफारिस गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button