Main
काभ्रेको भुम्लुमा दलित महिलामाथि कुटपिट, एक जना पक्राउ
११ फागुन, काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका—४ चौबासमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ । चौबासको पाक्पा टोलमा बस्ने ५७ वर्षिया मसली सार्कीलाई चौबासकै उर्लेनीका विजय तामाङले विजय तामाङले फागुन ४ गते दिउँसो साढे ३ बजेतिर चौबास बजारमा कुटपिट गरेका थिए । स्थानीय विष्णु प्रसाद चौलागाईले सञ्चालन गरेको चिया पसलमा जाँदा मसलीलाई पानी छ्यापेपछि विवाद…
– यस समाचारको श्रोत : Online Khabar हो ।