Main
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
५ वैशाख, काभ्रे । रोशी गाउँपालिका-१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । बिहीबार दिउँसो लागेको आगलागी परेर रेग्मीकी ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् । बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।