Main
काभ्रेमा अन्तर्राष्ट्रियस्तरको फेसन रन-वे हुने, चौंथो मिस्टर एन्ड मिस नेसनल घोषणा
काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को चौथो संस्करण आयोजना हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा चौथो संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइएको हो । सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौंथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए । ‘सन् २०२२ देखि हामीले यो प्रतियोगिता सुरुवात गरेका थियौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।