Main
काभ्रेमा चट्याङ लागेर एक जना घाइते
१० चैत, काभ्रे । काभ्रेमा चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा चौरीदेउराली गाउँपालिका-२ दुत्तीका २५ वर्षीय मोहन प्रधान रहेका छन् । शनिबार साँझ घर नजिकै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । चट्याङ् लागेर घाइते भएका उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो। उनको टाउकोमा चोट…
– यस समाचारको श्रोत : Online Khabar हो ।