Main
काभ्रेमा छिमेकीको घर भत्किँदा एक जना घाइते, हेलिकप्टरबाट उद्धार
१९ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–५ गिनेरी बेसिमा छिमेकीको घर भत्किँदा प्रेम बहादुर लामा घाइते भएका छन् । लामाको छीमेकीको पुरानो घर भत्किँदा उनको कम्मर मुनि पुरेको थियो । घर भत्किँदा देव्रे खुट्टा भाचिएकोछ भने पैतालामा गहिरो चोट लागेको छ । त्यस्तै दायाँ खुट्टामा समेत चोट लागेको छ । उनलाई प्रभुको हेलिकप्टर मार्फत उपचारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।