Main
काभ्रेमा बाढीमा बगेकी महिलाको अवस्था अझै अज्ञात
३० वैशाख, काठमाडौं । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ । सोमबार अपराह्न काभ्रेको पनौतीमा आएको बाढीले बगाउँदा पनौती नगरपालिका-५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको हिजोदेखि नै खोजी सुरु गरिए पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।