Main
काभ्रेमा रासायनिक मल : मागभन्दा कोटा कम, गोदाम खाली
२७ जेठ, काभ्रे । कुनै समय काभ्रे जिल्ला सबैभन्दा बढी रासायनिक मल खपत गर्ने जिल्ला थियो । २०७७ मंसिर १ बाट जब कोटा सिष्टम लागू भयो त्यसपछि काभ्रेमा माग अनुसार कहिल्यै रासायनिक मल आएन । किसानले पग्ने गरी मल पाउन छोडे । ०८०/०८१ मा स्थानीय तहहरुसँगको समन्वयमा कृषि विकास कार्यालय काभ्रेले तयार पारेको डाटा अनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।