Main

काभ्रेमा सुक्खा पहिरो खस्दा एकको मृत्यु

१५ फागुन, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ कानाकोटस्थित वृद्धाश्रमको भवन निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक जना मजदुरको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ बजेको समयमा निर्माणाधीन वृद्धाश्रम भवनको दोस्रो तल्लाको पिल्लर ढल्दा त्यहाँ कार्यरत पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका–३ निवासी मजदुर दुर्जन माझीको घटनास्थलमै मृत्यु भएको श्यामपाटी प्रहरी चौकीका इंचार्ज लोकनाथ सापकोटाले जानकारी दिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button