Main

काभ्रे क्याम्पसमा अखिल र क्रान्तिकारीको प्यानलाई हराउँदै नेविसंघ विजयी

काभ्रेपलाञ्चोक । काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवार अनेरास्वियुका मिलन गौतमलाई १५३ मतान्तरले हराउँदै सभापतिमा नेविसंघका रोहिन पराजुली निर्वाचित भएका हुन् । पराजुलीले २७२ मत ल्याउँदा गौतमले ११९ मत ल्याए । सचिवमा नेविसंघकौ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button