Main

कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यु’को ट्रेलर : कोही किन अपराधी बन्छ ?

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम-थ्रीलर फिल्मले मुख्य पात्रले परिवारको खुसीको लागि आत्मसात गर्नुपर्ने बाटो र संघर्षको कथा पेश गर्छ । ३ मिनेट ११ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे प्रकाश पार्छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहालको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button