Main

कारागारबाट फरार बलात्कार मुद्दाका कैदी पक्राउ

२१ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–६ का ६० वर्षीय प्रकाश पाँचकोटी छन्। उनलाई प्रहरी प्रभाग कपनको टोलीले कपनस्थित मिलनचोकबाट पक्राउ गरेको हो। उनी बलात्कार कसुरमा कारागार चलान भएका थिए। उनलाई सुन्धारा कारागार पठाइएको छ। २४ भदौमा जेन–जी आन्दोलनको हिंसात्मक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button