Main

कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक

जोशीले गोर्खा मिडिया नेटवर्क प्रा.लि.को दुईवटा चेकमा हस्ताक्षर गरेर लामिछानेकी श्रीमती निकिता पौडेललाई ४४ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको पनि उल्लेख छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button