Main
कारोबारसँगै बढ्यो सेयर बजार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ । दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा…
– यस समाचारको श्रोत : Online Khabar हो ।