Main

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी

आइतबार (मंसिर १६ मा) हुन लागेको उपनिर्वाचन अन्तर्गत कर्णालीमा एकीकृत समाजवादीले उम्मेदवार नै उठाएन । समाजवादी मोर्चाको भर पर्दा र माओवादी केन्द्रबाट धोका पाउँदा प्रदेशमा उम्मेदवारविहीन हुनुपरेको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष पुरी बताउँछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button