Main

जिल्ला अदालतमा युनुस अन्सारीको बयान जारी

२२ असार, काठमाडौं । नक्कली नोट कारोबारको आरोपमा पक्राउ गरेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतमा उपस्थित गराइएको छ । जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयानका लागि उनलाई उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनलाइनखबरलाई बताए । जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान चलिरहेको छ । अन्सारीविरुद्ध अनुसन्धान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button