Main

कार्यकर्ताले नेताको झोला बोकेर मात्रै कुद्न हुँदैन : शेखर कोइराला

१२ जेठ, फिदिम । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहुने बताएका छन् । पाँचथरको फालेलुङमा आयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्रै हुँदैन,’ कोइरालाले भने, ‘कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button