Main
कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नरले स्वीकृत गर्छन्, म गर्दिनँ : ढुंगाना
२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्रबैंककी कामु गभर्नर निलम तिम्सिना ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी छन् । मंगलबार उनलाई भेट्न गएका नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग उनले यस्तो बताएकी हुन् । ‘कार्यकारी निर्देशकको तहभन्दा तलका कर्मचारीको राजीनामा आयो भने म स्वीकृत गर्छु, कार्यकारी निर्देशकको चाहिँ पूर्ण गभर्नर…
– यस समाचारको श्रोत : Online Khabar हो ।