Main
कार्यकाल सकिए पनि बलजफ्ती नेवानिको काम गर्दै युवराज अधिकारी
‘नियुक्त हुने व्यक्तिलाई नियुक्तिबारे जानकारी दिँदा मन्त्रिपरिषद् बैठकले यो मितिमा नियुक्त गरेको भनेर मिति उल्लेख गरेको हुन्छ, त्यही मितिबाट कार्यकाल सुरु हुने हो,’ वरिष्ठ अधिवक्ता पण्डितले भने, ‘पत्र पाएको मितिबाट कार्यकाल गणना हुन्छ भन्नु कानूनको अपव्याख्या हुन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।