Main
कार्यकाल सकेरै राष्ट्र बैंकबाट बाहिरिने तयारीमा वरिष्ठ डेपुटी गभर्नर तिम्सिना
केन्द्रीय बैंक भित्रैबाट मुख्य प्रतिपस्र्धीका रूपमा रहेकी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको विषयमा त झन् राजीनामासम्मको अनुमान भयो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।