Main
कार्यतालिका कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न कांग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी
भेलामा सहभागी विशेष महाधिवेशन पक्षधरका अगुवा नारायण भट्टराईले भने, ‘१५औं महाधिवेशन रोक्न प्रपञ्च गरेर कार्यतालिका कार्यान्वयन हुन नदिए विशेष महाधिवेशन आह्वान गर्छौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।