Main
कार्यसम्पादनमा बाधक बनेका निर्देशिका, कार्यविधि र मापदण्ड खारेज गर्ने सरकारको गृहकार्य
२१ पुस, काठमाडौं । शासन सत्ता प्रभावकारी नहुनुको एउटा कारण निर्देशिका, कार्यविधि र मापदण्ड भएको निष्कर्ष सरकारले निकालेको छ । सोही निष्कर्ष अनुसार सेवा प्रभावकारी नबनाउने निर्देशिका, कार्यविधि र मापदण्डलाई खारेज गर्ने गृहकार्य सरकारले गरेको छ । ‘ऐन नियमले तोकेभन्दा नयाँनयाँ शर्त निर्देशिका, कार्यविधि र मापदण्डमा तोक्दा झन्झट भयो । शासन सत्ता प्रभावकारी भएन भनेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।