Main
कालिमाटीमा २ ग्याङको भिडन्त, केही घाइते
११ चैत, काठमाडौं । काठमाडौंको कालिमाटीमा ग्याङ फाइट भएको छ । होलिको विषयमा विवाद हुँदा दुई समूहबीच फाइट भएको हो । उक्त झडपमा परेर केही व्यक्ति घाइते भएका छन् । कालिमाटीको एलआरआई स्कुल नजिकै ग्याङ फाइट भएको हो । फाइटमा घाइते भएकालाई अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।