Main

कालीकोटमा सानिमा बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो लुगा

काठमाडौं । सानिमा बैंकले कालीकोटको खाँडाचक्र नगरपालिका–१ कोइरेलगाउँ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको मान्म शाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ । बैंकका अनुसार चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेको हुँदा विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button