Main
कालीगण्डकी करिडोरमा काम गर्ने दुई जना नदीमा मृत फेला
३ चैत, पाल्पा । कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव फेला परेको हो । दुवै जना मृतक कालीगण्डकी करिडोर सडक खण्डमा काम…
– यस समाचारको श्रोत : Online Khabar हो ।