Main
कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा
९ असार, गुल्मी । निरन्तर पहिरोले अवरुद्ध भएको कालीगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका-१ गरगरे स्थित करिडोर सडक माथिबाट पहिरो आएर पूर्णरूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए । सडक खुलेसँगै…
– यस समाचारको श्रोत : Online Khabar हो ।