Main

कालीगण्डकी करिडोर र रिडी–वामी सडक अवरुद्ध

१८ साउन, गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–१ स्थितमा गरगरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आइतबार दिउँसो करिब १ः३५ बजेदेखि पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए । सडक अवरुद्ध हुँदा रिडी पुर्तिघाट सम्पर्क टुटेको छ । करिडोरका विभिन्न ठाउँमा पटकपटक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button